आर्थिक सहयोगको लागि
डा. ताेसिमा कार्की
प्रतिनिधि सभा सदस्य उम्मेदवार, ललितपुर क्षेत्र नं. ३
म डा. ताेसिमा कार्की, विगत ११ वर्षदेखि चिकित्सा शिक्षा तथा स्वास्थ सेवामा अभियानकाे नेतृत्वका साथै नागरीकका जायज मुद्दाहरूमा सत्रिय भुमिकाहरूमा निम्न कार्यहरू गरीरहें। अध्ययनका हिसाबले मैले मास्टर्स जनरल सर्जरी विषयमा काठमांडाै विश्वविध्यालयबाट स्नातकाेत्तर गरेकाे छु। पेशाले म डाकटर, जनरल सर्जन, पाटन अस्पताल, ललितपुरमा कार्यरत छु। युवा नेता र मेडिकल अभियानताका साथसाथै म निर्वाचित केन्द्रिय सदस्य, नेपाल मेडिकल काउन्सीलमा आबद्द छु।
मिडिया हाइलाइट
नयाँ ब्लगपोस्ट
युवा चिकित्सक डा. तोसिमा जो पैसा हैन बिरामीको ज्यान महत्वपूर्ण ठान्छिन्
नेपालमा डाक्टरहरु पैसामुखी छन्, उपचार महंगो छ, सरकारी अस्पतालहरुको सेवा राम्रो छैन, निजीमा पैसा बाहेक केही हुँदैन, पैसा नभए उपचार नपाई सामान्य बिरामी पनि मृत्युको मुखमा पुग्छन् भन्ने गलत मान्यता स्थापित भएको छ र यो केही हदसम्म सत्य पनि हो । तर सबै अस्पताल र डाक्टर...
ललितपुर ३ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी डा. तोसिमा कार्की राष्ट्रीय स्वतन्त्र पार्टीको प्रारम्भिक निर्वाचनमा निर्विरोध भएपछि, बलियो उम्मेदवारको रुपमा चर्चा बटुल्दै
२० असोज, काठमाडौं । स्वस्थ नेपाली सुखी नेपाली, डा. तोसिमालाई भोट यसपाली भन्ने नारासहित स्वतन्त्रबाट घण्टी चुनाव चिन्ह लिएर डा. तोसिमा कार्कीले उम्मेदवारी दिने बताउनुभएको छ । स्वास्थ्य क्षेत्रमा ११ वर्ष लामो अनुभव बटुलेकी कार्की पाटन अस्पतालका सर्जन डाक्टर समेत हुन् ।...
स्वतन्त्र पार्टीको युवा चिकित्सक तोशीमा कार्कीले ललितपुर-३ बाट दिइन् उम्मेदवारी
लितपुर ३ मा युवा चिकित्सक तोशीमा कार्की स्वतन्त्र पार्टीको उम्मेदवारस्वस्थ नेपाली सुखी नेपाली, डा. तोसिमालाई भोट यसपाली भन्ने नारासहित स्वतन्त्रबाट घण्टी चुनाव चिन्ह लिएर डा. तोसिमा कार्कीले ललितपुर ३ मा उम्मेदवारी दिएकी छिन् । स्वास्थ्य क्षेत्रमा ११ वर्ष लामो अनुभव बटुलेकी कार्की पाटन अस्पतालका सर्जन डाक्टर समेत हुन् ।
मिडिया ग्यालरी
Endorsements
प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को लागि बाँकी समय
Day(s)
:
Hour(s)
:
Minute(s)
:
Second(s)