आर्थिक सहयोगको लागि
डा. ताेसिमा कार्की
प्रतिनिधि सभा सदस्य उम्मेदवार, ललितपुर क्षेत्र नं. ३
म डा. ताेसिमा कार्की, विगत ११ वर्षदेखि चिकित्सा शिक्षा तथा स्वास्थ सेवामा अभियानकाे नेतृत्वका साथै नागरीकका जायज मुद्दाहरूमा सत्रिय भुमिकाहरूमा निम्न कार्यहरू गरीरहें। अध्ययनका हिसाबले मैले मास्टर्स जनरल सर्जरी विषयमा काठमांडाै विश्वविध्यालयबाट स्नातकाेत्तर गरेकाे छु। पेशाले म डाकटर, जनरल सर्जन, पाटन अस्पताल, ललितपुरमा कार्यरत छु। युवा नेता र मेडिकल अभियानताका साथसाथै म निर्वाचित केन्द्रिय सदस्य, नेपाल मेडिकल काउन्सीलमा आबद्द छु।
मिडिया हाइलाइट
नयाँ ब्लगपोस्ट
चुनावी मैदानमा चिकित्सक
काठमाडौँ — संसदीय निर्वाचनमा चिकित्सक पनि उठेका छन् । देशका विभिन्न निर्वाचन क्षेत्रबाट मनोनयन गराएका चिकित्सकहरू चर्चित नेताहरूसँग प्रतिस्पर्धा गर्दै छन् । केहीले विभिन्न दलको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिएका छन् भने केही भने स्वतन्त्र उम्मेदवार बनेर चुनावी...
राजनीतिको ‘शल्यक्रिया’ गर्ने ‘डाक्टर–सपना’
काठमाडौं – डा. तोसिमा कार्की ‘राजनीतिमा पलाएको ट्युमरको शल्यक्रिया’ गर्न भन्दै चुनावी मैदानमा उत्रिएकी छन्। पेसाले उनी डाक्टर हुन्। बिरामीको सेवा उनको परम कर्तव्य। कानमा स्ट्रेथोस्कोप लगाएर बिरामीको नारीको गति जाँचेर आफ्नो कर्तव्य पुरा गरिरहँदा राजनैतीक दलका...
ललितपुर ३ बाट स्वतन्त्र उम्मेदवार डा. तोसिमा कार्कीले मनोनयन दर्ता गरिन
२३ असोज, काठमाडौं । ललितपुर क्षेत्र नं. ३ बाट स्वतन्त्र उम्मेदवार डा. तोसिमा कार्कीले प्रतिनिधिसभाका लागि मनोनयन दर्ता गरेकी छिन् । कार्कीका लागि भीम उपाध्याय प्रस्तावक रहेका थिए । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले केही दिन अघिमात्र घण्टी चुनाव चिन्ह प्रदान गरेको...
मिडिया ग्यालरी
Endorsements
प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को लागि बाँकी समय
Day(s)
:
Hour(s)
:
Minute(s)
:
Second(s)